एजेन्सी ।
पञ्जाबको पटियालामा आफनै जन्मदिनको केक खाँदा मानवी नाम गरेकी एक दश वर्षिया बालिकाको मृत्यु भएको छ । जन्मदिनको केक अनलाइनबाट अर्डर गरिएको थियो । यस मामिलामा उक्त केक बनाउने कान्हा बेकरीका मालिक विरुद्ध एफआईआर दर्ता गरिएको छ । यस घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ ।
सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा मानवी मृत्यु हुनुभन्दा केही घण्टाअघि केक काटेर आफनो परिवारसँग उत्सव मनाउँदै गरेको देखिन्छ । यो घटना मार्च २४ को साँझको हो । बालिकाका हजुरबुवाका अनुसार उक्त दिन साँझ ७ बजे बालिकाको जन्मदिनको उत्सव मनाइएको थियो । केक खाएपछि राति १० बजेसम्म घरका
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??