spot_img
spot_img
spot_img

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने काँग्रेसको माग

spot_img

काठमाण्डौ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने मागलाई कायमै राखेको छ ।

आज आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले गृहमन्त्रीमाथि छानविन गर्नुपर्नेमा गृहमन्त्रीको जिम्मेवारीमा पुग्नुभएको भन्दै यसले संशय पैदा भएको बताउनुभयो । प्रधानमन्त्रीले ठुलो माछालाई काखीमा च्यापेर सानो माछा खोजेको बताउँदै उहाँले चाँडोभन्दा चाँडो संसदीय समिति बनाउन समेत माग गर्नुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img