काठमाण्डौ ।
एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । सनिवार ओमनमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै कतारलाई २१० रनको लक्ष्य दिएकोमा
जवाफी ब्याटिङ्गमा उत्रेको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १७८ रन मात्र जोड्दा नेपाल ३२ रनले विजयी भएकाे छ ।
टस जितेर ब्याटिङ्ग रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतीमा २११ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??