spot_img
spot_img
spot_img

नवदुर्गाको पूजाआराधना गरी चैते दशैं पर्व मनाईयो

spot_img

काठमाण्डौ ।

आज चैत्र शुक्ल अष्टमी । नवदुर्गाको पूजाआराधना गरी हिन्दुहरुले चैते दशैं पर्व मनाईएका छन । बासन्ती नवरात्रको आठौं दिन आज देशभर चैतेदशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । हनुमानढोकामा आज बली दिएर पूजा गर्ने चलन चलिआएको छ ।

यस्तै बासन्ती नवरात्रको नवमीको दिन त्रेता युगमा अयोध्यामा मर्यादा पुरुषेत्तम श्रीरामको जन्म भएको विश्वासका साथ रामनवमीका रुपमा मनाउने गरिन्छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img