काठमाण्डौ ।
नेपालले एसीसी प्रिमियर कप समुह चरणको सबै खेल जितेको छ । ओमनमा जारी एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरेबियालाई ६ विकेटले पराजति गरेको हो । प्रतियोगितमा यसअघिका सबै खेल जितेको नेपालले आज साउदी अरेबियालाई पनि पराजित गर्दै समूह चरणको सबै खेल जितेको हो। साउदी अरेबियासंथ खेल खेल्नु अगावै नेपाल समूह ए विजेता बनिसकेको थियो ।
यो जितपछि नेपाल समुह ए मा ४ खेलमा चारै खेल जितेर ८ अंकसहित समुह बिजेता बनेर सेमिफाइनलमा पुगेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??