spot_img
spot_img
spot_img

शेयर बजार आज साढे १९ अङ्कले घट्यो

spot_img

काठमाण्डौ ।

शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । नेप्से आज १९ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ७२ दशमलव १४ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै रुरु जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावर कम्पनीको शेयर भने झन्डै आठ प्रतिशतले बढेको छ ।

आज ५३ लाख ४४ हजार कित्ता शेयर दुई अर्ब नौ करोड ३६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको १७ करोड ८२ लाख रुपैयाँको शेयर खरिदविक्री भएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img