spot_img
spot_img
spot_img

बझाङमा काङ्ग्रेस र एमालेबिच कडा टक्कर

spot_img

काठमाण्डौ ।

बझाङमा भएको उपनिर्वाचनमा नेकपा एमाले र नेपाली काँग्रेसमा कडा टक्कर चलिरहेको छ ।  प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) को लागि भएको उपनिर्वाचनको मतगणनाअनुसार अहिले एमाले अगाडि आएको छ । एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ९ हजार ८ सय ८९ मत प्राप्त गरेका छन् भने काँग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९ हजार ८ सय ८० मत पाएर दोस्रोमा रहेका छन ।

प्राप्त नतिजा अनुसार माओवादी केन्द्रका जनक बुढाले ३ हजार ६ सय ६३ मत प्राप्त गर्दा नेकपा एसका उमेदवार दिलबहादुर सिंहले २ हजार ४ सय ५ मत प्राप्त गरेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img