spot_img
spot_img
spot_img

भारतको उत्तराखण्डमा डढेलोमा परेर दुई जना नेपाली  युवाको ज्यान गयो

spot_img

काठमाण्डौ ।

भारतको उत्तराखण्डमा डढेलोमा परेर दुई जना नेपाली  युवाको ज्यान गएको छ। बझाङको छबिसपाथिभेरा गाउपालिका–६ का अन्दाजी ३० वर्षीय ज्ञानु चलाउने र त्यही गाउँपालिका ३० वर्षीय दीपक पुजाराको मृत्यु भएको हो।

उत्तराखण्डको पात्ली बगर भन्ने ठाउँको जंगलमा सल्किएको डढेलोमा परेर उनीहरूको मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ। उनीहरू त्यहाँ मजदुरीको काम गर्दै आएका थिए।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img