spot_img
spot_img
spot_img

सिरोहिया पक्राउ पर्दैमा सञ्चारको हक नखोसिने एमाले अध्यक्ष ओलिको भनाई

spot_img

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्दैमा सञ्चारको हक नखोसिने बताउनुभएको छ । समाचार प्रकाशनको विषयमा नभई सरकारले फौजदारी विषयमा छानबिन गर्नका लागि सिरोहियालाई पक्राउ गरेको ओलिले बताउनुभएको छ ।

झापामा सडक उद्घाट्नका क्रममा ओलीले कोही मन्त्री समाउँदा, उपप्रधानमन्त्री समाउँदा कराउन नपर्ने, हल्लिन नपर्ने तर एक जना मिडिया हाउसका मान्छे पक्राउ पर्दा यत्रो हल्लाखल्ला गर्नुपर्ने भन्ने प्रश्न पनि गर्नुभएको थियो। कैलाश सिरोहिया दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका हुन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img