काठमाण्डौ ।
आज विश्व सूर्तीजन्य पदार्थ विरुद्धको दिवस विविध कार्यक्रम गरि मनाइदैछ। ‘सूर्तीजन्य उद्योगको हस्तक्षेपबाट बालबालिकालाई जोगाऔं’ भन्ने नाराका साथ नेपालमा पनि हरेक वर्ष विविध कार्यक्रमको आयोजना गरिदै आईएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष सूर्तीजन्य पदार्थ सेवनको कारण ८० लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक रहेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??