काठमाण्डौ ।
यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भू-भाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले आज मध्याह्न ‘मनसुन आगमन अनुगमन बुलेटिन’ प्रकाशन गर्दै ‘नेपालको पूर्वी भू–भागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ । नेपालको पूर्वी भू-भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको छ,’ भनिएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??