जनकपुर ।
नेकपा एकीकृत समाजवादी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । एकीकृत समाजवादीका तर्फबाट सरकारमा गएका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले पदबाट राजीनामा दिएका हुन् ।
सरकारबाट बाहिरिएलगत्तै एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??