spot_img
spot_img
spot_img

कोभिड र फ्लु दुवैविरुद्ध काम गर्ने खोप आउँदै

spot_img

काठमाण्डौ ।

कोरोना रोना भाइरस भाईरसको महामारी फैलिएको चार वर्षभन्दा बढी भइसकेको छ । सङ्क्रमण रोकथाम गर्ने उपायहरू र खोपको उपलब्धताले रोगको गम्भीरता घटाएको छ । तर नयाँ नयाँ भेरिएन्टका कारण हुन सक्ने समस्याको जोखिम यथावत् छ । नयाँ भेरियन्टहरूले खोपको प्रतिरक्षामा काम नगर्ने ठानिएको छ । यस्तोमा बारम्बार अपडेटेड खोप पनि ल्याइएको छ ।

कोरोना जस्तै गरी इन्फ्लुएन्जा भाइरसको सङ्क्रमणका कारण हरेक वर्ष विश्वभर लाखौँ मानिस बिरामी परिरहेका छन् । यी सङ्क्रामक रोगहरू रोक्न वैज्ञानिकहरू अब एक तिरबाट दुई सिकार गर्ने प्रयासमा छन् । अमेरिकी फर्मा कम्पनी मोडेर्नाको अनुसन्धान टोलीले कोभिड–१९ र फ्लू दुबै विरुद्ध काम गर्ने विशेष खालको खोप बनाइरहेका छन् । यो खोपले यी दुवै सङ्क्रामक रोगहरूबाट बचाउने बताइएको छ । यो खोपले फरक फरक खोपले भन्दा राम्रो परिणाम दिएको बताइएको छ । -एजेन्सीको सहयोगमा

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img