spot_img
spot_img
spot_img

कोशी प्रदेशले ल्यायो ३५ अर्ब २७ करोडको बजेट

spot_img

काठमाण्डौ।

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ करोड रुपैयाँको बजेट ल्याएको छ। आज शनिबार आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेट प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुभएको हो ।

प्रदेश सरकारले आगामी वर्षका लागि चालुतर्फ १४ अर्ब ४७ करोड ३० लाख र पुँजीगत तर्फ १६ अर्ब २० करोड र वित्तीय व्यवस्थातर्फ ४ अर्ब ५८ करोडको बजेट विनियोजन गरेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img