कास्की ।
गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कूल ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ । शनिबार प्रदेशसभामा बजेट सार्वजनिक गर्दै प्रदेश आर्थिक योजना मन्त्री डा.टंकराज गुरुङले सो बारे जानकारी गराउनुुभएको हो ।
चालु खर्चतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार रुपैयाँ, पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७८ लाख ९३ हजार रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??