spot_img
spot_img
spot_img

आज रातीदेखि शनिबार बिहानसम्म भारी बर्षाको सम्भावना

spot_img

काठमाण्डौ ।

आज रातिदेखि शनिबार बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। शनिबार बिहानसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा  र  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मनसुन न्यून चापीय रेखा आज रातिबाट अझ नेपालतिर सर्ने  हुँदा आज रातीबाट पश्चिमी न्यून चापीय प्रणाली विकसित हुन्व सम्भावना रहेको मौसमविदको भनाई छ ।

शनिबार बिहानसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा  र  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी देखि अति भारी वर्षाको सम्भावना रहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img