काठमाडौं ।
प्रतिनिधिसभाको आइतबारका लागि भनिएको बैठक सोमबारका लागि सरेको छ । आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सोमबार अपराह्न १ बजे बस्नेगरी निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले सुचना जारी गर्दै जानकारी गराएको हो ।
यस्तै आइतबार अपराह्न १:१५ मा बस्नेगरी निर्धारण भएको राष्ट्रियसभाको बैठक पनि सोमबार बिहान ११ :३० बजे बस्नेगरी तय भएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??