spot_img
spot_img
spot_img

प्लाष्टिकका फूलमालाको खरिद बिक्रीमा रोक, बिक्री गरेको पाईए एक लाख रुपैयाँसम्म जरिवाना हुने

spot_img

३ कात्तिक, काठमाण्डौ ।

प्लाष्टिकजन्य फूलमालाको प्रयोग वा बिक्रिबितरण गर्न रोक लगाईएको छ । सरकारले प्लाष्टिजन्य फूल, फूलका गुच्छा, माला लगायतको बिक्रीबितरण नगर्न आग्रह गरेको हो। यदी फूल, फूलका गुच्छा, माला लगायतको बिक्रीबितरण गरेमा एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने सुचनामा उल्लेख छ। साथै त्यस्ता प्लाष्टिकजन्य फूलमाला तथा सामग्रीको प्रयोग नगर्न वातावरण विभागले सचेत गराएको छ ।

नियम विपरीत कसैले यस्ता फूलमालाको प्रयोग गरेको वा बिक्रीबितरण गरेको भेटिएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैंयासम्म जरिवाना हुने र विभागबाट १ लाख रुपैयाँसम्मको जरिवाना हुने विभागले जनाएको छ ।गएको साउन १२ गतेदेखि नै प्लाष्टिकजन्य फूलमालाको आयात र बिक्रि वा गर्न पूर्ण रुपमा रोक लगाएको पनि विभागले सूचना निकालेर स्मरण गराएको हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img