spot_img
spot_img
spot_img

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्दै

spot_img

४ कात्तिक, काठमाण्डौ ।

पश्चिमी वायुको प्रभावले थालेसँगै देशभर चिसो बढ्न थालेको छ । अब बिस्तारै देशभरकै न्यूनतम र अधिकतम तापक्रम घट्ने क्रममा रहेको मौमविदले जनाएका छन । बिहान र बेलुका मात्रै चिसो भएकोमा केही दिनदेखी दिउँसोको समयमा पनि चिसो हुन थालेको हो । देशका धेरैजसो ठाउँमा केहीबेर घाम लाग्ने र फेरि बदली हुने भइरहेको छ । आजपनि मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नरहेको मौसमविद् बताउछन । आज पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने अनुमान छ । आज गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img