spot_img
spot_img
spot_img

डेङ्गु संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुग्यो

spot_img

६ कात्तिक, काठमाण्डौ ।
डेङ्गु संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । हालसम्म डेङ्गुबाट मृत्यु हुनेको संख्या ५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना सम्भावित डेङ्गुको बिरामी देखिएको मन्त्रालयले जनाएको छ । मुलुकका ७७ वटै जिल्लामा डेङ्गु फैलिसकेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img