spot_img
spot_img
spot_img

साफ यू–१५ को नेपाली फुटबल टोली आज बङ्लादेश जाँदै

spot_img

१२ कात्तिक, काठमाण्डौ ।

आज साफ यू–१५ महिला साफ च्याम्पियनसिपका लागि बंगलादेश जादैछ । एन्फाले एक कार्यक्रमको आयोजना गर्दै शुक्रबार आज राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंक लाल घिसिङ, एन्फा अध्यक्ष पंकज बिक्रम नेम्बाङले नेपाली टोलीलाई बिदाइ गरेको थियो । उक्त नेपाली टोली आज त्यसतर्फ प्रस्थान गदैछन । प्रतियोगितामा नेपाल, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्नेछन् । बंगलादेशमा आयोजना हुने यु–१५ महिला साफ च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ । प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेल भुटानसँग खेल्नेछ ।

नेपाली टोलीको नाम :
गोलकिपर : राधिका ओली, सुजाता तामाङ, रुपा धिमाल
डिफेन्डर : सीता रोकाया, अमिता भुल, दीपा मगर, अञ्जना पुनमगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु, विपना स्नेही
मिडफिल्डर : सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मण्डल, भूमिका बुढाथोकी, सुशीला केसी, सुक्रिया मिया, रेविका नेपाली, मनिषा सेन

फरवार्ड : दीपा रोकाया, समीक्षा मगर, वर्षा ओली, सेनु परियार

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img