spot_img
spot_img
spot_img

विभिन्न ४ दलको चुनाव खारेजीको माग गर्दै बहिस्कार र्याली

spot_img

कञ्चन । नेपाल कम्युनिस्ट पार्टी (मशाल) र नेकपा क्रान्तिकारी माओवादीको संयुक्त आयोजनामा रुपन्देहीको बिभिन्न स्थानमा चुनाव बहिस्कार सम्बन्धी र्याली तथा कोण सभा सम्पन्न भएको छ। रुपन्देहीको सैनामैना नगरपालिकाको सालझन्डी, कलौनी, मुर्गिया, कञ्चनको प्रगति चोक, थकाली चोक र हरैया बजारमा र्याली सहित कोणसभा सम्पन्न भएको छ।ुआगामी मंसिर ४ गतेको संसदीय निर्वाचन बहिस्कार गरौं, नयाँ जनवादी क्रान्तिको आधार तयार पारौुं भन्ने मुलनारका साथ र्याली सहित कार्यक्रम सम्पन्न भएको छ।

सम्पन्न कोणसभामा नेकपा (मशाल)का महासचिव सन्तबहादुर नेपाली, रुपन्देही जिल्ला प्रवक्ता दिपक पौडेल, मनिराम सापकोटा , नकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य क्षेत्र बहादुर थापा, एकदेव पौडेल , दिलबहादुर चुदारा लगायतले सम्बोधन गर्नुभएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img