spot_img
spot_img
spot_img

निर्वाचनलाई लक्षित गरेर ४ दिन सार्वजनिक विदा

spot_img

काठमाडौं । निर्वाचनलाई लक्षित गरेर सरकारले शनिबार सहित ४ दिन सार्वजनिक विदा दिएको छ । सरकारले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागी शनिबार सहित ४ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । आज मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै मंसिर २, ४ र ५ गते विदा दिने निर्णय गरेको हो।

मंसिर २ गतेका दिन मतदानस्थल भएका विद्यालय तथा ४ र ५ मंसिरमा सरकारी कार्यालयलाई बिदा दिने निर्णय भएको गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। गत स्थानीय तहमा मतदानको दिन मात्रै बिदा दिइएको थियो । तर, यसपटक भने सरकारी कार्यालयलाई दुई दिन बिदा दिइएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img