spot_img
spot_img
spot_img

झापा–१ मा कांग्रेसका विश्वप्रकाश शर्मा १४ हजारभन्दा बढी मतान्तरले विजयी

spot_img

झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा विजयी भएका छन । अन्तिम मत परिणामअनुसार कांग्रेसका शर्माले ३९ हजार ६ सय २४ मत ल्याई फराकिलो मतान्तरसहित बिजयी भइका हुन। उनका प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३ सय ४९ मत पाएका छन । शर्मा र खरेलबीचको मतान्तर १४ हजार २ सय ७५ रहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img