spot_img
spot_img
spot_img

रवि लामिछाने ३४ हजार मतान्तरसहित विजयी

spot_img

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले चितवन २ बाट फराकिलो मतान्तरसहित विजयी हासिल गरेका छन । लामिछाने ३४ हजार १६२ मतान्तरले बिजयी हुदा ४९ हजार २ सय ६१ मत पाएका हुन । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाएका छन। एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४९ मत प्राप्त गरेका छन । आइतवार भएको मतदानमा ८४ हजार ३ सय १५ मत खसेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img