बर्दिया क्षेत्र नं १ (ख) प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरी विजयी भएका छन् । उनले १३ हजार दुई सय ३० मत ल्याएर विजयी बन्दा उनका निकटतम् प्रतिस्पर्धी नेकपा ९एमाले०का भक्तबहादुर विश्वकर्माले १२ हजार एक सय ८३ मत प्राप्त गरेको निर्वाचन आयेगले जनाएको छ । चौधरी एक हजार ४७ मतको अन्तरले विजयी हुन सफल भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??