प्रतिनिधि सभाको १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ५१ वटाको नतिजा सार्वजनिक भएको छ । जसमा कांग्रेस ५१ ठाँउमा, एमाले ३९, माओवादी केन्द्र १७ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ७र७ ठाउँमा विजयी भएका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा) र स्वतन्त्र उम्मेदवारले ५ (५ ठाउँमा जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४ ठाउँमा जित हासिल गरेको छ ।
भने नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जित हात पारेको छ । यसैगरी जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले १र१ ठाउँमा जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।
१ सय ६५ मध्ये १५१ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??