spot_img
spot_img
spot_img

रुपन्देही २ मा पुनः मतदानको माग गर्दै गणेश पौडेलद्धारा सर्वोच्चमा रिट दर्ता

spot_img

रुपन्देही २ मा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार भएका गणेश पौडेलले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन । मतगणना गर्ने बेलामा धाधली गरिएको भन्दै पुन मतदान गरी मतगणना गर्नुपर्ने माग गर्दै उनले सर्वोच्चमा निवेदन दिएका हुन । रुपन्देही २ मा निर्वाचन अधिकृतको कार्यालयले अनियमित रुपमा विष्णु पौडेललाई निर्वाचित भएको घोषणा गरिएको मतपरिणाम बदर गर्न पनि माग गरेका छन। बिष्णु पौडेल २७ हजार १ सय ४८ मत ल्याएर विजयी भएका हुन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img