काठमाडौं // सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो।
अर्थमन्त्री विष्णु पौडेलले एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरेको कार्यक्रमले न्यूनतम सुविधा प्रदान गर्ने उल्लेख गरेको छ।
हेर्नुहोस् पूर्णपाठ :
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??