spot_img
spot_img
spot_img

१० दलीय गठबन्धनको बैठक बिना निस्कर्ष टुंगियो

spot_img

काठमाडौं ।

१० दलीय गठबन्धनको बैठक बिना निस्कर्ष टुंगिएको छ । आन बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धन निस्कर्षविहिन भएको हो। बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको (माओवादी केन्द्र)का नेता शक्ति बस्नेतले बताउनुभयो । उहाँले १० दलका बीचमा सकारात्मक रुपमा बैठक सकिएको र बिहीवार बसेर थप निर्णय गर्ने जानकारी दिनुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img