spot_img
spot_img
spot_img

उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यादव जसपाबाट अलग

spot_img

काठमाडौँ ।

उपराष्ट्रपतिमा निर्वाचित भएसँगै रामसहाय प्रसाद यादवले जसपा पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । अध्यक्ष उपेन्द्र यादवलाई सम्बोधन गरेर  उहाँले उपराष्ट्रपतिमा निर्वाचित भएसँगै सोही मितिदेखि लागू हुने गरी पार्टीको जिम्मेवारीबाट राजीनामा दिएको पत्रमा उल्लेख गर्नुभएको छ । यादव (अस्ति ) चैत्र ३ गते उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img