spot_img
spot_img
spot_img

माओवादीका शिवचन्द्र प्रसाद कुशवाहा जनमत पार्टीमा प्रवेश

spot_img

काठमाडौं ।

माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशवाहाले पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गर्नुभएको छ । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै उहाँले माओवादी केन्द्र परित्याग गरेको घोषणा गर्नुभएको हो । माओवादी केन्द्रभित्र आफूविरुद्ध जालझेल भएको र राजनीतिक करियर समाप्त पार्ने षड्यन्त्र भएकाले जनमतमा प्रवेश गरेको कुश्वाहको भनाइ छ । गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नम्बर २ मा जसपाका उम्मेदवार रामसहायप्रसाद यादवसँग ३५४ मत अन्तरमा उहाँ पराजित हुनुभएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img