spot_img
spot_img
spot_img

रोमाञ्चक खेलमा पञ्जाबद्वारा राजस्थान ५ रनले पराजित

spot_img

२३ चैत्र, ग्वाटी ।

राजस्थान रोयल्सलाई ५ रनले हराउँदै पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जीत हासिल गरेको छ । पञ्जाबले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९२ रन मात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले कप्तान शिखर धवनको ८६ तथा प्रभसिमरन सिंहको ६० रनको मद्दतले ४ विकेटको क्षतिमा १ सय ९७ रन बनाएको थियो । राजस्थानका लागि जेसन होल्डरले २ तथा रवीचन्द्रन आश्विन र युजभेन्द्र चाहलले १–१ विकेट लिएका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img