spot_img
spot_img
spot_img

श्रेष्ठलाई निष्कासित गर्दै विन्दबासिनीलाई सांसद बनाउने रास्वपाको निर्णय

spot_img

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट निष्कासन गरेसंगै रिक्त ठाउँमा विन्दबासिनीलाई सासंंद बनाउने निर्णय गरेको छ। २ करोड अडियो काण्डमा श्रेष्ठको नाम मुछिएपछि पार्टीले साधारण सदस्य र सांसद पदबाट उनलाई बुधबार निष्कासन गरेको हो । बैठकपछि पत्रकार सम्मेलनमा रास्वपाका सभापति लामिछानेले बैठकमा श्रेष्ठले रकम मागेको सम्बन्धी अडियो आफ्नो नभएको जिकिर गरेको बताउनुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img