काठमाडौं ।
बाजुरामा फेरि भूकम्प धक्का महसुस गरिएको छ। आईतबार (आज) दिउँसो १ः१२ मिनेट जाँदा बाजुराको कुलदेवमाडौंआसपास केन्द्रविन्दु भएर भूकम्प गएकोभुकम्प मापन केन्द्रले जनाएको छ। भूकम्प मापन केन्द्रका अनुसार ४.१ रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि पनि बाजुरामा भूकम्पको धक्का महसुस गरिएको थियो।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??