spot_img
spot_img
spot_img

चट्याङ लागेर पाँचथरमा ५४ वटा भेडाको मृत्यु

spot_img

१६ बैशाख, पाँचथर ।

पाँचथरमा चटयाङ लागेर एउटै फर्मका ५४ वटा भेडा मरेका छन् भने १२ वटा भेडा घाइते भएका छन् । फालेलुङ गाउँपालिका–३ मा चट्याङ लागेर स्थानीय सन्तवीर राइ, कुमार राई, प्रकाश राई, टेकबहादुर गुरुङले सञ्चालन गरेको फर्ममा चटयाङ परेका ेजिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । चटयाङले भेडा फर्मको स्याहार सुसारमा जुटेका याङ्बरक–३ निवासी प्रेम राई सख्त घाइते भएका छन ।चट्याङले भेडा मरेपछि १५ लाखभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img