spot_img
spot_img
spot_img

भारतको केरलामा डुङ्गा डुब्दा २१ जनाको ज्यान गयो

spot_img

२५ बैशाख, एजेन्सी ।

भारतको केरलामा डुङ्गा डुब्दा २१ जनाको ज्यान गएको छ। केरलाको मलप्पुरममा डुङ्गा दुर्घटना भएको हो । दुर्घटनामा केही घाइते भएका छन् । डुङ्गामा कति जना यात्रु थिए भन्ने खुलेको छैन। केरलाका मुख्यमन्त्री विजय पिनारईले उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिनु भएको छ। उहाँले आज दुर्घटनास्थलको निरीक्षण गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुस्ख व्यक्त गर्दै ज्यान गुमाएकाका परिवारलाई राहत स्वरुप जनही दुई लाख भारतीय रुपैयाँ दिने घोषणा गर्नु भएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img