spot_img
spot_img
spot_img

अर्घाखाँचीमा आगो निभाउने क्रममा घाइते भएका अर्का एकजनाको मृत्यु

spot_img

काठमाण्डौ ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ । काठमाण्डौको कीर्तिपुरमा रहेको वर्न अस्पतालमा उपचाररत माधव वेल्वासेको उपचारका क्रममा ज्यान गएको हो । यो सँगै ज्यान गुमाउनेको संख्या चार पुगेको छ । हिजो दिउँसो भुमिकास्थान नगरपालिका २ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा ३६ वर्षका माधव वेल्वासे, ७२ बर्षका पिताम्बर वेल्वासे, ५५ वर्षका पदम वेल्वासे र ५२ वर्षका घनश्याम वेल्वासे घाइते भएका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img