spot_img
spot_img
spot_img

कांग्रेस नेता बालकृष्ण खाँणलाई चार दिन थुनामा राख्न अदालतको अनुमति

spot_img

काठमाण्डौ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । अनुसन्धानका लागि भन्दै खाण र उनका निजी सचिव नरेन्द्र केसीलाई आज बिहान निवासबाटै पक्राउ गरेको हो ।आज बुधबार खाँणलाई म्याद थपका लागि जिल्ला अदालत काठमाण्डौ लगेकोमा अदालतले चार दिन म्याद थपको अनुमति दिएको प्रहरीले जनाएको छ । यो प्रकरणमा समातिएकाहरूले खाँणकी पत्नी मञ्जुलाई छ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो । त्यो अडियोमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img