spot_img
spot_img
spot_img

आज विश्व दूरसञ्चार र सूचना समाज दिवस मनाईदै

spot_img

काठमाण्डौ ।

आज विश्व दूरसञ्चार र सूचना समाज दिवस मनाईदैछ । सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट अति कम विकसित देशहरूको सशक्तीकरण’ भन्ने नाराका यो दिवस मनाउने गरिन्छ । विश्व दूरसञ्चार दिवस सन् १९६९ मे १७ देखि हरेक वर्ष यो दिवस मनाउदै आईएको हो । दूरसञ्चारको विकाससँगै आधुनिक युगमा फोन, मोबाइल र इन्टरनेट नागरिकको पहिलो आवश्यकता भएको छ । यसैबीच, नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img