काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारबिरुद्ध बिरोध प्रदर्शन गर्ने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाही प्रक्रिया चलिरहेको बेला सो अनुसन्धानलाई अझ प्रभावकारि बनाउन राप्रपाले प्रदर्शन गर्न लागेको जनाएको छ । वसन्तपुरमा आज दिनको १ बजे प्रदर्शन गरिने राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले जनाएको छ । मिश्रले एउटा सरकारी कार्यालयमा ७ वटा युनियनको बोर्ड झुन्डाएर सन्सारमा कुनै देशले प्रगती नगरेको भन्दै सरकारी वेतनधारीको भातृ सङ्गठन जघन्य अपराध रहेको उल्लेख गर्नुभयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??