बुटवल ।
आज लुम्बिनीको प्रदेश सभा बैठक बस्दैछ। गत जेठ ९ गते प्रदेश प्रमुख अमिक शेरचनले जेठ १२ गते दिउँसो १.०० बजेका लागि प्रदेश सभाको बैठकको आव्हान गर्नुभएको हो। प्रदेश प्रमुखका कार्यालयका प्रबक्ता धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङ, देउखुरीमा बस्नेछ। यसअघिको प्रदेशसभा बैठक गत बैशाख २९ गते अन्त्य भएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??