spot_img
spot_img
spot_img

आफ्नो देशमा काम गर्ने जर्मन नागकिरलाई निकाल्ने रुसको निर्णय

spot_img

एजेन्सी ।

रुसले आगामी महिना आफ्नो देशको शिक्षा र सांस्कृतिक क्षेत्रमा काम गर्ने जर्मन नागकिरलाई निष्कासन गर्ने निर्णय गरेको छ । जर्मन विदेश मन्त्रालयका अनुसार रुसले मस्कोको विभिन्न विद्यालयमा शिक्षकका रुपमा कार्यरत कर्मचारी हटाउने निर्णय गरेको हो । गत महिना रुस र जर्मनीले आ–आफनो दुताबासका ४० जना कर्मचारी निस्कासन गरेका थिए । रुस र युक्रेनबीचको युद्ध सुरु भएयता युरोपेली संघमा आवद्ध राष्ट्रहरुले रुसी कुटनितिज्ञलाई देश निकाला गरेपछी रुसले पनि आफना देशमा कार्यरत विदेशी कर्मचारीलाई निस्कासन गर्ने कदम चालेको हो । केही दिन अघि जर्मन चान्सलर ओलाफ स्कोल्जले युक्रेनलाई हतियार पठाउने निर्णय गरेपछी जर्मनीको विदेश नितीमा प्रभाव परेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img