spot_img
spot_img
spot_img

काठमाडौंमा साउन १ देखि प्लास्टिकको प्रयोगमा निषेध

spot_img

काठमाण्डौ ।

काठमाडौँमा आगामी साउन १ गतेदेखि प्लास्टिकको प्रयोगमा निषेध लगाईएको छ । महानगरपालिकाले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा साउन १ गतेदेखि प्लास्टिक प्रयोगमा निषेध गर्ने घोषणा गरिएको हो । मेयर बालेन्द्र साहले बुधबार प्रस्तुत गर्नुभएको कार्यक्रममा एक पटक मात्रै प्रयोग हुने प्लास्टिकलाई निषेध गर्ने उल्लेख गरिएको हो। प्लास्टिकका फूललगायतका एक पटक मात्रै प्रयोग हुने सामग्रीहरु तथा ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोलाको उत्पादन, विक्री वितरण र प्रयोगलाई प्रतिबन्ध लगाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img