बुटवल ।
बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०र८१ का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेश गरेको छ। उपमहानगर नगर सभाको १३ औँ अधिवेशनमा आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि २ अर्ब ३६ करोड ५४ लाख रुपैयाँको बजेट पेश गरेकी हुन् । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९र८१ मा २ अर्ब ३५ करोड रुपैयाँको बजेट थियो । बुटवल उपमहानगरले उपलब्ध श्रोत साधन, क्षमता र अवसरको परिचालन गरी आर्थिक विकासको गतिलाई निरन्तरता दिदै नगरबासीको जीवनस्तर उकास्न सामाजिक, आर्थिक र पूर्वाधार विकासलाई प्राथमिकता दिने भनेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??




