spot_img
spot_img
spot_img

दाङमा सर्पले डस्दा एक बालकको मृत्यु

spot_img

दाङ।

दाङको शान्तिनगर गाउँपालिका-७ मा सर्पको डसाइबाट एक बालकको मृत्यु भएको छ। सोमबार (आज) बिहान सल्यान बागचौर नगरपालिका–४ फेदीखोला घर भइ मामाघर आएका १६ वर्षीय मनोज वलीको घरमा सुतिरहेको अवस्थामा गएराति सर्पले डसेर ज्यान गएको हो। राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगेपनि उपचार सम्भव नभएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएकोमा उनको उपचारका क्रममा ज्यान गएको हो।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img