spot_img
spot_img
spot_img

पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा

spot_img

काठमाण्डौ ।

नारायणगढ-मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा रहेको कालीखोलामा बिहान पहिरो खसेको थियो । पहिरो खसेर अवरुद्ध भएको एकतर्फी रुपमा सञ्चालनमा आएको हो । सडक डिभिजन कार्यालय भरतपुरले सडक दुईतर्फी खुलाइए पनि पहिरोको जोखिमका कारण अहिले एकतर्फी गाडी सञ्चालन भइरहेको जनाएको छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img