spot_img
spot_img
spot_img

मुग्लिन–नारायणगढ सडक दुईतर्फी नै सञ्चालनमा

spot_img

काठमाण्डाै  ।

मुग्लिन–नारायणगढ सडक दुईतर्फी नै सञ्चालनमा आएको छ । आज  बिहानैदेखि अवरुद्ध उक्त सडक खण्ड दिउँसो ३ बजे सन्चालनमा आएको हो । बिहान इच्छाकामना गाउँपालिका–६ मा पर्ने कालीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरोका कारण सयौँ गाडी र यात्रु अलपत्र परेका थिए । पहिरो हटाएपछि अहिले सडक पूर्णरूपमा सञ्चालनमा आएकाे डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img