spot_img
spot_img
spot_img

विषालु च्याउ खाँदा १ जनाको मृत्यु, एक जना गम्भिर

spot_img

काठमाण्डौ ।

जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भीर बिरामी भएका छन् । बिहीबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा बारेकोट गाउँपालिका ४ का करे सार्कीका १८ वर्षका छोरा तुलबहादुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी गराएको छ । यस्तै तुलबहादुरकी आमा ५० वर्षकी डिली सार्की गम्भीर बिरामी परेकी छिन । उनको नलगाड नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img