spot_img
spot_img
spot_img

हङकङबाट तस्करी भई आएको सुन गाल्ने काम आजपनि 

spot_img

काठमाडौं ।

हङकङबाट तस्करी भई आएको सुन गाल्ने काम आजपनि सुरु गरिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आज मंगलबार दोस्रो पटक सुन गाल्न सुरू गरेको हो। सुनको मात्रा कती छ भन्ने पत्ता लगाउन सोमबारबाट सुन गाल्ने कार्यको थालनी गरिएको थियो। राजश्व अनुसन्धान विभागले विमानस्थल भन्सारबाट बाहिरिएको सुन यही साउन ३ गते सिनामङ्गलबाट बरामद गरेको थियो।

मोटरसाइकलको ब्रेकसु बनाएर ल्याइएको सुन  सोमबार गाल्दा करीब ६१ किलो बनेको र थप गाल्दा अझै घट्न सक्ने टक्सार महाशाखाका विज्ञहरुले बताएका छन। सुन गालेर मात्रा तय गरेपछि आर्थिक परीक्षणको काम सुरु गरिने छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img